स्नातक तह तेस्राे वर्षकाे चार वर्षे तथा तीन वर्षे कार्यक्रमकाे परीक्षा तालिका प्रकाशित भैसकेकाे छ...
BA तेस्राे वर्षकाे परीक्षाा २०७७ माघ २७ बाट समय दिउसाे १२:३० बाट
BEd तेस्राे वर्षकाे परीक्षा तालिका, परीक्षा २०७७ फागुन १० गतेबाट समय दिउसाे १२:३० बाट
Bbs तेस्राे वर्षकाे परीक्षा २०७७ फागुन ११ बाट समय दिउसाे १२:३० बाट
४ वर्षे शिक्षाशास्त्र संकायकाे कार्यक्रम अनुसार चाैथाे वर्षकाे परीक्षा कार्यक्रम अनुरुप अभ्...