News/Notices:

प्रथम वर्षको अत्यन्त जरुरी सूचना

2019-Aug-04

single

स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्न छुट भएका विधार्थीहरुले
परीक्षा फारम मिति २०७६ श्रावण ३१ गते भित्र दोब्बर शुल्क सहित फारम भरि सक्नु पर्नेछ ।

;