News/Notices:

अध्यापन अनुमति पत्रको दरखास्त फारम खुलेको सूचना

2019-Jun-18

single

अध्यापन अनुमति पत्रको दरखास्त फारम २०७६ असार २ गते देखि असार २२ गते सम्म भर्न सकिनेछ । थप एक हफ्ताको म्यादमा दोब्बर दस्तुर सहित फारम भर्न सकिनेछ । फारम अनलाईन भर्नु पर्नेछ ।

;