News/Notices:

जरुरी सूचना

2019-May-08

single

२०७५÷२०७६ सालमा सञ्चालित स्नातक तह शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायको अन्तिम परीक्षामा सहभागि विद्यार्थीहरुको प्रयोगात्मक कार्य भै रहेको हुदा उक्त कार्यमा सहभागि नहुने विद्यार्थीहरु स्वतः अनुतिर्ण हुने भएको हुदा अविलम्ब प्रयोगात्मक कार्यमा सहभागि eoहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

;